images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सुनको मुल्य घट्दा चाँदीको बढ्यो, कतिमा...

सुनको मुल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज   नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    images
    images

    यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

    त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend