images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    images
    images

    यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend