images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • अकबरे खुर्सानीको मूल्य बढ्यो, किलोको कति...

अकबरे खुर्सानीको मूल्य बढ्यो, किलोको कति ?

अकबरे खुर्सानीको मूल्य बढ्यो, किलोको कति ?

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • ४ मंसिर, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।

    images
    images

    आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार थोकमा किलोको औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँ कायम छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend