images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • आरबीबी मर्चेन्ट बैंकिङले...

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १८ प्रतिशत बोनस प्रस्ताव

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १८ प्रतिशत बोनस प्रस्ताव

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं।  आरबीबी  मर्चेन्ट बैंकिङ लिमिटेडले १८ प्रतिशत बोसन दिने प्रस्ताव गरेको छ । कसर सहित १८ प्रतिशत बोसन आगामी साधारणसभाले पारित गरेपछि शेयर धनिलाई दिने कम्पनीले जनाएको छ । 

    images
    images

    कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । 

    images
    images

    त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend