images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकैदिन २८ सयले बढ्यो,...

सुनको मूल्य एकैदिन २८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन २८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • ३ मंसिर,काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँद ितोलाको ६० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ रहेको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ रहेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend