images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप...

धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको लाभांश

धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको लाभांश

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं। नेपाल धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ ।

    images
    images

    बोर्डले उक्त प्रतिफल रोक्न निर्देशन दिएको छ । सानिमा बैंक बोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डद्वारा सञ्चालित सानिमा लार्ज क्याप फण्डले आजै बुक क्लोज गर्न समेत सूचना जारी गरेको थियो ।

    तर मङ्गलवार साढे ४ बजे बोर्डले उक्त लाभांश वितरण नगर्न भन्दै पत्राचार गरेको थियो । फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो ।

    images
    images

    बोर्डको पत्रसँगै हाललाई उक्त लाभांश रोकिएको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend