images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend