images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • जेन–जी आन्दोलनका घाइतेले दिए अस्पतालबाटै मतदाता...

जेन–जी आन्दोलनका घाइतेले दिए अस्पतालबाटै मतदाता बायोमेट्रिक विवरण

जेन–जी आन्दोलनका घाइतेले दिए अस्पतालबाटै मतदाता बायोमेट्रिक विवरण

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं,२७ कार्तिक । जेन–जी आन्दोलनमा घाइते भएका युवाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन् ।निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामा रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो ।

    images
    images

    बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए ।  उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएइएको बताए ।घाइते युवाहरूले आयोगप्रति आभार प्रकट गर्दै लोकतान्त्रिक अधिकार उपयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend