images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुन तोलामा ५ हजार ९ सयले...

सुन तोलामा ५ हजार ९ सयले बढ्यो,कतिमा हुदैँछ कारोबार ?

सुन तोलामा ५ हजार ९ सयले बढ्यो,कतिमा हुदैँछ कारोबार ?

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं,२७ कार्तिक ।नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रूपैयाँले बढेको हो । बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ । 

    यस्तै, आज चाँदी तोलामा १ सय ७० रूपैयाँले बढेको छ । महासंघकाअनुसार चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend