images

२०८३ आश्विन १६ गते

images
images
images

मानव बेचबिखन मुद्दाका फरार कैदीबन्दी पक्राउ

मानव बेचबिखन मुद्दाका फरार कैदीबन्दी पक्राउ

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । मानव बेचबिखन मुद्दामा थुनामा परेर जेनजी प्रदर्शनमा भागेका एक जनालाई सशस्त्र प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको महाभारा नगरपालिका वडा नम्बर ४ घर भएका ३७ वर्षीय मानसिंह सुवेदी छन् ।

    images
    images

    उनलाई ललितपुर महानगरपालिका–४ एकान्तकुना स्थित एक क्याफेबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उनी गत भदौ २४ मा नख्खु कारागारबाट भागेका थिए । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले उनलाई पक्राउ गरेर कारागार प्रशासनमा बुझाएको छ । 

    काठमाडौँ । मानव बेचबिखन मुद्दामा थुनामा परेर जेनजी प्रदर्शनमा भागेका एक जनालाई सशस्त्र प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको महाभारा नगरपालिका वडा नम्बर ४ घर भएका ३७ वर्षीय मानसिंह सुवेदी छन् ।उनलाई ललितपुर महानगरपालिका–४ एकान्तकुना स्थित एक क्याफेबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनी गत भदौ २४ मा नख्खु कारागारबाट भागेका थिए । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले उनलाई पक्राउ गरेर कारागार प्रशासनमा बुझाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend