images

२०८३ आश्विन १७ गते

images
images
images

समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं।  समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ ।कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरुको सक्रिय सहभागिता रहेको थियो ।

    images
    images

    फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र वचतकर्ताको उपस्थितिमा केक काटेर खुसियाली मनाएका हुन्। कार्यक्रमले संस्थाको २४ वर्षको सेवा वृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको छ ।

    समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

    images
    images

    साथै समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक अर्कामा गाभिने प्रक्रियामा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend