images

२०८३ आश्विन १८ गते

images
images
images

मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौँ । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । 

    images
    images

    उनीहरुले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।सो रिटको पेसी कातिक २५ गतेका लागि तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend