काठमाडौं,२३ गते कार्तिक । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी छिन् ।
संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६ औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । कम्पनीले सो निर्णय तत्काल लागू हुने जनाएको छ ।




.gif)



