images

२०८३ आश्विन १५ गते

images
images
images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं।  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।

    images
    images

    बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो।यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend