images

२०८३ आश्विन २७ गते

images
images
images

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं।  सोमबार  प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ०.६६ अंकले बढेको छ । आइतबार २५ अंकले घटेर बन्द भएको बजार सोमबार प्रि–ओपन सेसनमा ०.०२ प्रतिशतले बढेर २७०२.५६ विन्दुमा पुगेको हो । 

    images
    images

    आइतबार १० अर्ब बढीको कारोबार भएर बन्द भएको नेप्से सोमबार प्रि सेसनमा ३० लाख ८० हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेसनमा ३ हजार ९० कित्ता शेयर कारोबार भएको छ । 

    सेसनमा ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    images
    images

    उक्त सेसनमा २८ वटा कम्पनीको शेयर ६५ पटक किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend