images

२०८३ आश्विन १८ गते

images
images
images

यारीमा भान्सारको राजस्वमा तीव्र वृद्धि

यारीमा भान्सारको राजस्वमा तीव्र वृद्धि

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं । नेपाल-चीन सिमाना हिल्सा नाकामा स्थापना भएको यारी भान्सारले लक्ष्य धेरै राजस्व संकलन गरेको छ ।पछिल्ला दुई आर्थिक वर्षमा लगातार लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    यारीनाका भान्सार कार्यालयका अनुसार अघिल्लो वर्ष ८३ हजार लक्ष्य रहेकोमा ६ लाख ५० हजार राजस्व संकलन भएको थियो ।चालु आर्थिक वर्षमा अझै धेरै राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा ६ लाख लक्ष्य राखिएकोमा साउनदेखि हालसम्म १६ लाख ५० हजार सकंलन भइसकेको कार्यालयका प्रमुख रामराज ज‌ैसीले जानकारी दिए ।

    चीनबाट नेपालतर्फ भित्रिने जुस, चाउचाउ, डाल्टा, साबुन, जुत्ता, दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामग्रीलगायत सामानबाट राजस्व संकलन हुने गरेको उनले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend