images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • चन्द्रागिरी केबलकार यही कात्तिक २२ गतेदेखि...

चन्द्रागिरी केबलकार यही कात्तिक २२ गतेदेखि पुनः सञ्चालनमा

चन्द्रागिरी केबलकार यही कात्तिक २२ गतेदेखि पुनः सञ्चालनमा

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाण्डौ । कात्तिक ९, लामो समयदेखि स्थगित रहेको चन्द्रागिरी केबलकार सेवा यही कात्तिक २२ गते (शनिबार) देखि पुनः सञ्चालनमा आउँदैछ। व्यवस्थापन पक्षका अनुसार आवश्यक मर्मत–सम्भार तथा प्राविधिक परीक्षण पूरा भएपछि यात्रुहरूको सुविधाका लागि सेवा पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

    images
    images

    चन्द्रागिरी हिल्स प्रा.लि. का अनुसार नयाँ व्यवस्था सहित सेवा सुरु हुने भएको छ, जस अन्तर्गत यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षा मापदण्ड अपनाइनेछ। कम्पनीले केबलकारमा यात्रा गर्ने सबैलाई सहज, सुरक्षित र रमाइलो अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

    “हामी सबैको चन्द्रागिरी” भन्ने नारा सहित सञ्चालनमा आउन लागेको केबलकारले राजधानीका बासिन्दा देखि देशविदेशका पर्यटकहरू सम्मका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend