images

२०८३ आश्विन २३ गते

images
images
images

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । कात्तिक १९ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो ।

    images
    images

    वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण,विभागलगायतको कार्यानुभव रहेको छ ल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । May be an illustration of text that says 'नेपाल राष्ट्र बैंक प्रेस समाचार नेपाल राष्ट्र बैकको प्रवक्तामा श्री गुरुप्रसाद पौडेल निर्देशक यस बैकका कायंकारी (अध्िकृत विशिष्ट श्रेणी) श्री गुरुप्रसाद पौडेल (Mr. Guru Prasad Paudel) मिति २०५२ कात्क १9 देखि लागू हुने गरी बैकको (Spokesperson) तोकिनुभएको 혹 चि.सं. बैक सेवामा प्रवेश गनुंभएका पौडेलको बैंक विभाग, भुक्तानी विभाग, प्रवक्ता २०४्८ सालमा संस्था नियमन विनिमय तधा बित्तीय विदेशी प्रणाली व्यवस्थापन विभागलगायतको कर्यांनुभव रहेको द कार्यरत हुनुहुन्छ। बैंक हाल उहां मानव संसाधन विभाग, सुपरिवेक्षण व्यवस्थापन विभागमा उहाँको सम्पर्क ठेगाना देहायवमोजिम रहेको ចៈ कार्यालय: 09-×390589\/8c\/83/88 (एक्सटन्सन नम्बर: १२१०। मोबाडल: ఇిశఆఅికషావజైనై डमेल ठेगाना: spokcsperson@nrb.org.np २०5२ काति्तक १९ गते गभनरको काग्रांलग्र'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend