images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज...

हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौं । हिमालयन डिस्टिलरीको गत आर्थिक वर्ष २०८१।८२ को लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ।

    images
    images

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज कात्तिक १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    कम्पनीले यही कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा पर्साको वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend