images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच...

सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच छुटसम्बन्धी सम्झौता

सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच छुटसम्बन्धी सम्झौता

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच छुटसम्बन्धी सम्झौता भएको छ ।सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

    images
    images

    यस किसिमको सहकाबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको भनाइ छ ।डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    ‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४’ को उपाधि पाउन सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।फ्रिलान्सरहरूलाई लक्षित गरी बैंकले विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ सेवा सुरु गरेको छ । मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन सेवा लिन सकिने सुविधा बैंकले दिँदै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend