images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • ग्रीनलाइफ हाइड्रोपावरको १० लाख कित्ता सेयर...

ग्रीनलाइफ हाइड्रोपावरको १० लाख कित्ता सेयर बिक्रीमा

ग्रीनलाइफ हाइड्रोपावरको १० लाख कित्ता सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्न अनुमति दिएको कम्पनीले जनाएको छ।

    कम्पनीको उक्त सेयर संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री खुला  गरिने कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend