images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसनमा नेप्से परिसूचक ५.४६...

प्री ओपन सेसनमा नेप्से परिसूचक ५.४६ अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक ५.४६ अंकले बढ्यो

images
images
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.४६ अंकले बढेर २७३२.८२ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ५९ स्क्रिप्सको २५ हजार ६२२ कित्ता सेयर ३ करोड ४४ हजार ४५२ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा कारोबारमा आएकामध्ये ३२ स्टक्सको मूल्य बढ्यो भने १७ वटाको घट्यो।

    यो समयमा ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend