images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.73 142.33
    EUR  (European Euro) 1 164.00 164.69
    GBP  (UK Pound Sterling) 1 186.19 186.98
    CHF  (Swiss Franc) 1 176.63 177.38
    AUD  (Australian Dollar) 1 92.75 93.14
    CAD  (Canadian Dollar) 1 101.15 101.58
    SGD  (Singapore Dollar) 1 108.97 109.43
    JPY  (Japanese Yen) 10 9.20 9.24
    CNY  (Chinese Yuan) 1 19.92 20.01
    SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
    QAR  (Qatari Riyal) 1 38.88 39.05
    THB  (Thai Baht) 1 4.39 4.41
    AED  (UAE Dirham) 1 38.59 38.75
    MYR  (Malaysian Ringgit) 1 33.84 33.99
    KRW  (South Korean Won) 100 9.93 9.97
    SEK  (Swedish Kroner) 1 15.00 15.06
    DKK  (Danish Kroner) 1 21.96 22.05
    HKD  (Hong Kong Dollar) 1 18.24 18.32
    KWD  (Kuwaity Dinar) 1 461.83 463.78
    BHD  (Bahrain Dinar) 1 375.97 377.56
    OMR  (Omani Rial) 1 368.12 369.67

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend