images

२०८३ आश्विन १६ गते

images
images
images

बढ्यो लसुनको भाउ, प्रतिकिलो कति ?

बढ्यो लसुनको भाउ, प्रतिकिलो कति ?

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।

    images
    images

     सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको हो । हिजो बुधबार किलोको १ सय ४२ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ७२ रुपैयाँमा किनबेच भइरहेको छ ।त्यसैगरी कालीमाटीमा सुकेको चिनियाँ लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ९५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend