images

२०८३ आश्विन २९ गते

images
images
images

बाँकेमा जङ्गली जनावरको आक्रमण, स्थानीयवासी त्रसित

बाँकेमा जङ्गली जनावरको आक्रमण, स्थानीयवासी त्रसित

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । कात्तिक ९, बाँके राष्ट्रिय निकुञ्ज वरिपरि बाघ र चितुवाको आक्रमण बढ्दै गएपछि स्थानीयवासी त्रसित भएका छन्। राप्तीसोनारी–९ का ४० वर्षीय इन्द्रबहादुर खत्री घाँस दाउरा गर्न गएका बेला बाघको आक्रमणमा परी निधन भएको छ। उनका शव शनिबार बिहान फेला परेको थियो।

    images
    images

    निकुञ्ज प्रमुख वीरेन्द्र प्रसाद कँडेलले स्थानीयलाई एक्लै घाँस काट्न नजान र साँझको समयमा वन क्षेत्र नजिक नजान आग्रह गरेका छन्। उनले भने, “मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ र घाइते वा मृतकको लागि कानुन अनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराइनेछ।”

    गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले निकुञ्ज वरिपरि बारम्बार बाघ र चितुवाको आक्रमण भएकोले स्थानीयवासी निकै त्रसित र आतङ्कित बनेको बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend