images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • आरविवि म्युचुअल फन्ड १ र २...

आरविवि म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा

आरविवि म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं ।आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

    images
    images

    क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र आरबीबी म्युचुअल फन्ड २ को लाभांश घोषणा गरेको हो । आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

     लाभांश वितरण प्रयोजनका लागि यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। त्यसकारण भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज मिति तय गरेको हुँदा भदौ ३० गतेसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend