images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • नेपाल एसबिआई बैंकका सीईओ देको कार्यकाल...

नेपाल एसबिआई बैंकका सीईओ देको कार्यकाल ६ महिना थपियो

नेपाल एसबिआई बैंकका सीईओ देको कार्यकाल ६ महिना थपियो

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार देको कार्यकाल ६ महिना थप गरिएको छ।  

    images
    images

    ४ वर्षे कार्यकाल पूरा गरेका उनलाई थप ६ महिना दिइएको हो। बैंकको सञ्चालक समितिको बैठकले १७ सेप्टेम्बरदेखि लागू हुने गरी कार्यकाल ६ महिनाले बढाएको हो।  ४ वर्षे कार्यकाल १६ सेप्टेम्बरमा सकिँदै छ। 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend