images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन :०.७४ अङ्कले बढ्यो...

प्रि ओपन सेसन :०.७४ अङ्कले बढ्यो नेप्से

प्रि ओपन सेसन :०.७४ अङ्कले बढ्यो नेप्से

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं।  साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार प्रि ओपन सेसनमा झिनो अङ्कले बढेको छ । बिहीबार सेसन अवधिमा नेप्से ०.७४ अङ्कले बढेको छ । 

    images
    images

    सो अवधिमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्याे ।

    प्रि ओपन सेसनमा २५ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार ५६७ कित्ता शेयर किनबेच भएको छ । ४७ वटा कम्पनीको शेयर ७६ पटक किनबेच भयो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend