images

२०८३ आश्विन २० गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिले ?

सुनचाँदीको मूल्य बढ्यो, कतिले ?

images
images
सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • काठमाडौँ । कात्तिक ३, नेपालको स्थानीय बजारमा आज सुनको मूल्यमा तोलामा रु ३०० को वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) सुनको मूल्य प्रति तोला रु २,५३,५०० कायम भएको छ। हिजो आइतबार यसको मूल्य रु २,५३,२०० थियो।

    images
    images

    त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रति तोला रु ३,२८० मा खरिदबिक्री हुँदैछ, जुन हिजोको तुलनामा रु ५ ले बढेको हो।

    अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुन प्रति औँस ४,२५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।

    images
    images

    सुन र चाँदीका मूल्यहरू बजारको माग–आपूर्ति, अन्तर्राष्ट्रिय मूल्य प्रवृत्ति, र भन्सार मूल्यका आधारमा दैनिक रूपमा परिवर्तन हुने गर्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend