images

२०८३ आश्विन २० गते

images
images
images

सुनको मुल्य तोलामा ४,८०० रुपैयाँले घट्यो

सुनको मुल्य तोलामा ४,८०० रुपैयाँले घट्यो

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कातिक २, पछिल्लो समय उच्च रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज आइतबार उल्लेख्य गिरावट आएको छ। शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images

    यस सँगै तेजीसँग उकालो लागिरहेको सुनको बजारमा केही राहत महसुस गरिएको छ। सुनको भाउ अघिल्ला दिनहरूमा लगातार बढ्दै गइरहेको थियो।

    यसैबीच, चाँदीको मूल्य पनि आजका लागि तोकिएको छ। महासंघका अनुसार चाँदीको भाउ तोलामा ३ हजार २७५ रुपैयाँ तोकिएको छ।

    images
    images

    सुनचाँदी बजारमा दैनिक मूल्यमा हुने उतार चढाव अन्तर्राष्ट्रिय बजारको चाल, माग र आपूर्तिको अवस्था तथा अमेरिकी डलर सँगको विनिमय दर जस्ता कारकहरूबाट प्रभावित हुने गर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend