काठमाडौँ । असोज २८, साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। सेसन अवधिमा नेप्से ०.१५ अंकले बढेर २५४७.७६ विन्दुमा पुगेको छ।
यस अवधिमा २५ स्क्रिप्टका ७५१ कित्ता सेयर ५ लाख ९७ हजार १ सय ५४ रुपैयाँमा कारोबार भएका छन्। सेसनमा ११ वटा स्टकको मूल्य बढ्दा १४ वटाको घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।




.gif)



