images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्से प्रि ओपन सेसनमा सकारात्मक संकेत,दोहोरो...

नेप्से प्रि ओपन सेसनमा सकारात्मक संकेत,दोहोरो अंकले उकालो,

नेप्से प्रि ओपन सेसनमा सकारात्मक संकेत,दोहोरो अंकले उकालो,

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । सोमबार २७, साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। सेसन अवधिमा नेप्से १७.६५ अंकले बढेर २,५२१ विन्दुमा पुगेको हो।

    images
    images

    नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज प्रि ओपन सेसनमा ४९ वटा स्क्रिप्टहरूको ९६ हजार ३७३ कित्ता सेयर ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँमा खरिदबिक्री भएको छ।

    सेसनमा कारोबार भएका स्टकहरू मध्ये ३१ वटा स्टकको मूल्य वृद्धि भएको छ भने १५ वटाको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने स्थिर रह्यो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend