images

२०८३ कार्तिक १ गते

images
images
images
  • समाचार
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक ठाकुर...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक ठाकुर नियुक्त

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक ठाकुर नियुक्त

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।

    images
    images

    हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार ठाकुरलाई अर्थ मन्त्रालयमा तानेर विभाग प्रमुख बनाइएको हो। यस सँगै अब विभाग अर्थ मन्त्रालयको मातहत रहनेछ।

    यसअघि विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको थियो। अब ठाकुरको नेतृत्वमा विभागले वित्तीय अपारदर्शिता र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानलाई अघि बढाउने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend