images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा...

एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट

एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट

images
images
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकहरुलाई बुद्ध एयरले हवाइ टिकटमा विशेष छुट दिने भएको छ ।

    images
    images

    दुई पक्षबीच भएको सम्झौता अनुसार कम्पनीका सबै डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले हवाइ टिकट खरिदमा ८ प्रतिशतसम्म छुट सुविधा पाउनेछन् ।

    सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बुद्ध एयरका मार्केटिङ सेल्स रुपेश जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

    images
    images

    हाल बैंकले १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend