images

२०८३ आश्विन २० गते

images
images
images

सुन र चाँदीको मूल्यमा वृद्धि,

सुन र चाँदीको मूल्यमा वृद्धि,

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । शुक्रबार, नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले बढेको हो।

    images
    images

    बिहीबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि उस्तै अनुपातमा वृद्धि भएको अनुमान गर्न सकिन्छ।

    सुन सँगै चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ। बिहीबार प्रतितोला २६८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर २७४० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ र माग–आपूर्ति जस्ता कारणहरूले सुनचाँदीको मूल्यमा परिवर्तन आउने गर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend