images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं।  साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५२ अंक घटेर २६५३.८३ विन्दुमा पुगेको छ। 

    images
    images

    यस सेसनमा १८ लाख २६ हजार २८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३७ कम्पनीको ५ हजार ११२ कित्ता सेयर खरिदबिक्री भएको छ। 

    यस सेसनमा कारोबार भएकामध्ये १६ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend