images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सर्वसाधारणलाई संस्थापक सेयर बिक्री गर्दै आरएसडिसी...

सर्वसाधारणलाई संस्थापक सेयर बिक्री गर्दै आरएसडिसी लघुवित्त

सर्वसाधारणलाई संस्थापक सेयर बिक्री गर्दै आरएसडिसी लघुवित्त

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं ।आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।कम्पनीले उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघ संस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    images
    images

    संस्थापक सेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ।

    उक्त सेयर किन्न इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend