images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • यस्तो छ आजका लागि फलफूल तथा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

    images
    images

    गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६१, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५३, आलु रातो (भारतीय) प्रतिकिलो ३३, आलु रातो (मुडे) प्रतिकिलो ४६, आलु सेतो प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकिलो ३७, गाजर (लोकल) प्रतिकिलो १२५, गाजर (तराई) प्रतिकिलो ११०, लोकल बन्दा प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ५५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो १६०, मकै बोडी प्रतिकिलो ११० कायम भएको छ ।

    त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकेजी २००, टाटे सिमी प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो ११०, तीतो करेला प्रतिकिलो ६५, लौका प्रतिकिलो ७०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ४५, घिरौँला प्रतिकिलो ९०, झिगुनी प्रतिकिलो ८५, फर्सी पाकेको प्रतिकिलो ७५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो १०० कायम गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend