images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • लक्ष्मी सनराइज बैंकले करिब ८३...

लक्ष्मी सनराइज बैंकले करिब ८३ लाख कित्ता संस्थापक शेयर बेच्दै

लक्ष्मी सनराइज बैंकले करिब ८३ लाख कित्ता संस्थापक शेयर बेच्दै

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले ठूलो परिमाणमा संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

    यो शेयर हाल बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

    images
    images

    इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

    त्यस्तै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि कुनै लिखित निवेदन पेस हुन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

     

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend