images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend