images

२०८३ आश्विन १६ गते

images
images
images

सत्यराम ज्याख्व रसुवागढी हाइड्रोपावरको सीइओमा नियुक्त

सत्यराम ज्याख्व रसुवागढी हाइड्रोपावरको सीइओमा नियुक्त

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्व नियुक्त भएका छन्।

    images
    images

    कम्पनीको असाज ३ गते बसेको सञ्चालक समितिको बैठकले ज्याख्वलाई कम्पनीको सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार उनलाई आगामी असार २०८३ असार मसान्तसम्मको लागि सीइओ पदमा नियुक्त गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend