images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य मन्त्रालयले गर्‍यो सरुवा र काज...

स्वास्थ्य मन्त्रालयले गर्‍यो सरुवा र काज तत्कालका लागि स्थगित

स्वास्थ्य मन्त्रालयले गर्‍यो सरुवा र काज तत्कालका लागि स्थगित

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

    images
    images

    मन्त्रालयका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको हो।

    हाल अत्यावश्यक सेवा प्रवाहसँग सम्बन्धित कामबाहेक अन्य प्रशासनिक प्रक्रिया अर्को सूचना जारी नहुँदासम्म अघि नबढाइने मन्त्रालयले जनाएको छ।“यसबाट पर्न जाने असुविधाप्रति मन्त्रालय क्षमा चाहन्छ,” मन्त्रालयका शाखा अधिकृत अपिल पन्तद्वारा जारी सूचनामा उल्लेख छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend