images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हकप्रद सेयर तत्काल रोक्न नेपाल रिलाई...

हकप्रद सेयर तत्काल रोक्न नेपाल रिलाई अर्थमन्त्रालयको निर्देशन

हकप्रद सेयर तत्काल रोक्न नेपाल रिलाई अर्थमन्त्रालयको निर्देशन

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले जारी गर्न लागेको हकप्रद सेयर रोक्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको हो । 

    images
    images

    अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब चुक्ता पुँजी पुर्याउने उद्देश्यले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।नेपाल पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend