images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जेनजी आन्दोलनको क्षति : पौने २१...

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा दाबी परेको हो ।

    images
    images

    तीमध्ये सबैभन्दा बढी दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँबराबरको ४० वटा बीमा दाबी परेको हो । ठूलो क्षति भएको हिल्टन होटलको बिमा पनि यसै कम्पनीमा परेको थियो ।दोस्रो धेरै दाबी सिद्धार्थ प्रिमियर र तेस्रो धेरै शिखर इन्स्योरेन्समा परेको थियो ।सबैभन्दा बढी बिमा दाबी शिखरमा ३ सय ६६ वटा परेको छ ।

    जेनजी आन्दोलन र त्यसपछि कयौं भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौंको संख्यामा सवारसाधन पनि तोडफोड र आगजनी भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend