images

२०८३ आश्विन १८ गते

images
images
images

साउन महिनाको राजस्व विवरण बुझाउने समय थप, असोज २५ गतेसम्म जरिवाना नलाग्ने

साउन महिनाको राजस्व विवरण बुझाउने समय थप, असोज २५ गतेसम्म जरिवाना नलाग्ने

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व विवरण बुझाउने समय एक महिना थप गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था भएको हो ।

    images
    images

    भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको हो । यसका लागि सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्राचार गरि सकिएको छ ।

    साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण असोज २५ गतेसम्म बुझाउँदा जरिवाना लाग्ने छैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend