images

२०८३ आश्विन १६ गते

images
images
images

निजामती कर्मचारी अस्पतालबाट ३६६ जना डिस्चार्ज

निजामती कर्मचारी अस्पतालबाट ३६६ जना डिस्चार्ज

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना घाइते डिस्चार्ज भएको विवरण सार्वजनिक भएको छ । अस्पतालले मंगलबार जारी गरेको सूचनाअनुसार आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएका थिए । त्यसमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना भएको अस्पतालले जनाएको छ । यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् । यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ । यस्तै

    images
    images

    सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो । 548471290_1229769352527675_2548575151179158819_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend