images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • मूल्यमा वृद्धि भए पनि नेपाल आयल...

मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय

मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । भदौ ३१, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हाललाई कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। भारतबाट आयात हुने मूल्यमा वृद्धि भए पनि उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत राखिएको निगमले जनाएको छ।

    images
    images

    भारतीय आयल कर्पोरेशनले हालै पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरी नयाँ मूल्य पठाएको छ। यद्यपि, निगमले सो मूल्य वृद्धि उपभोक्तामा पास नगरी हालकै मूल्यलाई निरन्तरता दिएको हो।

    निगमका अनुसार, मूल्य समायोजनको सम्भावना भविष्यमा अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिलाई हेरेर गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend