images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ...

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ। 

    images
    images

    बिहीबार छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ।  

    images
    images

    यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend