images

२०८३ आश्विन १९ गते

images
images
images

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा दिने तयारी

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा दिने तयारी

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन्। जेनजी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रम पछि मन्त्री पौडेलले पदमा बस्न उचित नहुने भन्दै राजीनामा दिन लागेका हुन्।

    images
    images

    मन्त्री पौडेल यतिबेला छलफलमा नै रहेका छन्। छलफलमा जे जस्ता सुझाब आएपनि मन्त्री पौडेलले भने व्यक्तिगत रुपमा नै राजीनामा दिने तयारी गरेको बताइएको छ। 

    कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई राजीनामा दिन कांग्रेसकै नेताहरुले समेत सुझाब दिइरहेका छन्। यसअघि कांग्रेसबाट नै मन्त्री बनेका कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend