images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज सामान्य घट्यो सुनचाँदीको मूल्य, प्रतितोला...

आज सामान्य घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

आज सामान्य घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य रुपैयाँले घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ११ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

    यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend